१७ असार २०८३, बुधबार | Wed Jul 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कमेडियन बुद्धि तामाङले गरे विवाह

७ असोज ०७९, काठमाडौं । हास्यकलाकार बुद्धि तामाङ विवाह गरेका छन् । उनले शुक्रबार मकवानपुरकी अनु थिङसँग विवाह गरेका हुन् । लामो समयदेखि प्रेम सम्बन्धमा रहेका बुद्धि र अनुले प्रेमलाई विवाहमा परिणत गरेको बताइएको छ । टेलिफल्म, फिल्ममा ‘हैट’ भन्ने थेगोले चर्चित भएका बुद्धि तामाङ पछिल्लो समय म्युजिक भिडियो, टेलिफिल्म र फिचर फिल्ममा निकै व्यस्त…