२५ साउन ०७९, काठमाडौं । संचारकर्मी राजेन्द्र लुईंटेल (राज) लाई यस वर्षको जिनियस म्यूजिक अवार्डमा पत्रकारिता पुरस्कारबाट सम्मानित गरिएको छ । विगत डेढ दशकदेखि संचारकर्ममा सक्रिय संचारकर्मी लुईंटेललाई संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीवनराम श्रेष्ठ तथा विशिष्ठ संगीतकार एवं संगित तथा नेपाल सङ्गित तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका पूर्व उपकूलपति शम्भुजित बाँस्कोटाको हातबाट नगद पन्ध्र हजारसहितको पत्रकारिता…