१३ साउन ०७९, काठमाडौं । निर्देशक खगेन्द्र लामिछानेद्वारा निर्देशन गरेका चलचित्र पानी फोटोको प्रर्दशन आजबाट देशभर प्रर्दशन आउने भएको छ । कलाकार लामिछानेको डेव्यु निर्देशन रहेको यस चल चत्रचित्रमा मेनुका प्रधान,अनुप बराल,मलिका महत,प्रकाश घिमिरे,बुद्धि तामाङ्ग,माउसे गुरुङ्ग र कमलमणी नेपाललगायतको अभियन रहेको छ । दिपक बज्राचार्यको छायाङ्कन रहेको चलचित्र पानीफोटोमा निमेश श्रेष्ठको सम्पादन चलचित्रको कथा लेखन…