१७ असार २०८३, बुधबार | Wed Jul 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खगेन्द्रले निर्देशन गर्दैछन् द्वन्द्वले निम्त्याएको कथा ‘पानीफोटो’

२६ फागुन ०७८, काठमाडौं । पशुपति प्रसाद मार्फत दर्शकको मनमा छुटै स्थान बनाएका अभिनेता खगेन्द्र लामिछाने ’पानीफोटो’मार्फत निर्देशकको परिचय थप्दै छन् । बधशालामा अनुहार नदेखिएको अभिनेताका रुपमा चिनिएका खगेन्द्रले टलकजंग भर्सेस टुल्केमार्फत फिल्म अभिनय मार्फत दर्शकसँग साक्षात्कार गरे । धनपति हुँदै डमरुको डण्डीवियोसम्म आइपुग्दा आफूलाई ‘भर्सटायल अभिनेता’को रुपमा परिचित गराइसकेका छन् । यिनै खगेन्द्र ‘पानीफोटो’मार्फत…