२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

गायक प्रकाश तिमिल्सिना भैसेपाटीस्थित निवासमा मृत भेटिए

२७ साउन । गायक प्रकाश तिमिल्सिनाको निधन भएको छ । गायक प्रकाश तिमिल्सिना ललितपुरको भैसेपाटीमा मृत्यु भएको छ । तिमिल्सिना ललितपुर महानगरपालिका–१८ भैसेपाटीस्थित आफ्नै कोठामा मृत अवस्थामा फेला परेको ललितपुर प्रहरी प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिएका छन् । शनिबार राति ९ बजे ओछ्यानमा मृत भेटिएका गायक तिमल्सिनाको शव पोस्टमार्टमका लागि पाटन अस्पतालमा लगिएको छ ।…