१३ आश्विन २०८३, मंगलबार | Wed Sep 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कलाकार विष्ट थाङ्का बेचेर कमाउछन् वार्षिक १५ लाख

धेरै चित्र गुम्बाहरुमा बिक्री हुने गरेको छ धरान (सुनसरी) बौद्ध दर्शनमा आधारित परम्परागत चित्रकला थाङ्का बनाएर सुनसरीको बराहक्षेत्र नगरपालिका–५ कालाबन्जरका कलाकार राजकुमार विष्टले वार्षिक रु १५ लाख आर्जन गर्दै आएका छन् । विगत २० वर्षदेखि थाङ्का बनाउँदै आएका बिष्टले थाङ्कालाई नै आम्दानीको मुख्य स्रोत बनाएका हुन् । बौद्ध दर्शनमा आधारित एउटा विशिष्ट शास्त्रीय चित्रकलाजस्तै हो…