६ श्रावण २०८१, आइतबार | Sun Jul 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पाँचखालमा घाँस काट्ने महिलाको करेन्ट लागेर मृत्यु

  १९ साउन । काभ्रेको पाँचखालमा घाँस काट्ने क्रममा महिलाको करेन्ट लागेर मृत्यु भएको छ । प्रहरीका अनुसार काभ्रे पाँचखाल नगरपालिका १० ढुङ्गेटार बस्ने ५८ वर्षीय काइली तामाङको करेन्ट लागेर सोमबार साँझ मृत्यु भएको छ । आफ्नै बारीमा रूखको स्याउला काट्ने क्रममा नाङ्गो तारबाट करेन्ट लागेर गम्भीर घाइते भएकी उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु…