१७ असार २०८३, बुधबार | Wed Jul 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

धुलिखेल नगरपालिकाले तालिमपछि खोजिदियो जागिर

काभ्रेपलाञ्चोक २५ असार । धुलिखेल नगरपालिकाले तालिमपछि जागिरको अवसर प्रदान गर्न थालेको छ । सोमबार मात्र ‘वेटर’ तथा ‘हाउसकिपिङ’ तालिम सिकेका ४८ जनालाई भक्तपुर र काठमाडौँका विभिन्न होटल तथा संस्थामा जागिर दिइएको हो । रोजगार सेवा केन्द्रद्वारा वेटर÷वेट्रेस तथा हाउसकिपिङसम्बन्धी एक सय ६० घण्टाको सीप तथा क्षमता विकास तालिम प्रदानपश्चात उक्त सङ्ख्यामा जागिर प्रदान गरिएको…