१३ असोज । काभ्रेकोे बनेपामा मोटरसाइकलको ठक्करपछि एक बृद्धको मृत्यु भएको छ । प्रहरीका अनुसार बनेपा नगरपालिका ११ आईटीपार्क नजिक पनौतीबाट बनेपातर्फ जाँदै गरेको बा.प्र.०२–००७–प २९७८ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६० वर्षीय कैलाश थापाको शनिबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको शीर मेमोरियल अस्पताल हुँदै अन्नपूर्ण न्यूरो…