काठमाडौं लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा अभिनेता दीपकराज गिरी र दीपाश्री निरौलाको सहकार्य रह्यो । यी दुई बीच लामो समयसम्म अनस्क्रिन जोडीको रुपमा जोडी स्थापित भयो । रेडियोमा धनियाँ र रामविलासदेखि टेलिचलचित्र ‘तीतो सत्य’मा उनीहरुको जोडी सथापित भयो । उनीहरु चलचित्र छ एकान छ हुँदै ‘छक्कापञ्जा’ श्रृंखलाभर साथमा रहे । अभिनेता दिपक विवाहित हुन् ।…