आज सामाजिक सञ्जाल युटेयुवमार्फत निर्माणाधिन चलचित्र चलचित्र ‘वसन्त’को ट्रेलर सार्वजनिक भएको छ । चर्चित गायक तथा अभिनेता प्रकाश सपूतको डेव्यु निर्देशनमा बनेको चलचित्र ‘वसन्त’ को ट्रेलर राजधानीको सामाखुशीस्थित एक चलचित्र भवनमा औपचारिक कार्यक्रम आयोजना गरेर सार्वजनिक गरिएको हो । चार मिनेट लामो ट्रेलरमा वसन्तको भूमिकामा प्रकाश सपुत छन् भने बाहुन युवती शान्तिको चरित्रमा अभिनेत्री…