काठमाडौं युवापुस्ताका लोकप्रिय कमेडिन पदम तामाङले युटुबमा मात्र होइन । चलचित्रमा समेत जादु छर्नेवाला देखिन्छन् । उनको डेव्यु चलचित्र ‘होस्टेल ३’ मार्फत उनी ‘जिताङ राई’को रुपमा उदाएका छन् । कमेडी विक्ने नेपाली चलचित्रमा उनको आर्गानिक कमेडी मिठ्ठो छ । दर्शकले चलचित्र हलबाट बाहिरिने क्रममा तामाङको चरित्र मन पराएको बताउदै आएका छन् । भारतको सिक्किमबासी तामाङले…