काठमाडौं पछिल्लो समय नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता प्रदिप खड्काको चर्चा छ । हरेक चलचित्रमा विषेश अभिनय पस्कने खुबी रहेका अभिनेता प्रदिपको चलचित्र ‘एक्टरः टेक वन’ प्रदृशनको तयारीमा छ । चलचित्र अभिनेत्री दिव्या रायमाझी र आना शर्माको कारण पनि चर्चा बढेको हो । नेपाली चलचित्रका चकलेटी हिरोको परिचय बनाएका अभिनेता दिलिप रायमाझीकी छोरी दिव्या चलचित्रमार्फत…