६ जेठ । अभिनेता विपिन कार्कीलाई आज मातृशोक परेको छ । उनकी आमा सरस्वती कार्कीको आज विहान करिव ६ बजे पाटन अस्पतालमा मृत्यु भएको हो । उनी पछिल्लो समय फोक्सो र मस्तिष्कको समस्याका कारण विरामी थिइन् । आमा बिरामी भएपछि अभिनेता विपित चलचित्र ‘ऊनको स्वीटर’को छायांकन उपचारका लागि काठमाडौं आएका थिए । उनको शव…