२३ असार २०८३, मंगलबार | Tue Jul 7 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

‘ह्रस्व दीर्घ’ समिक्षा : कलाकारको भीडभाड, प्रस्तुती र निर्देशन कमजोर

चापागाँउ, ललितपुर २ मंसिर । थुप्रै भारतीय र नेपाली कलाकारहरुको अभिनय रहेको चलचित्र ‘ह्रस्व दीर्घ’ गतशुक्रबारदेखि देशभर प्रर्दशनमा आएको छ । निर्माण पक्षको तीब्र प्रचार सामाग्री र नेपाली चलचित्र हेर्ने माहौलको बीच प्रर्दशनमा आएको चलचित्र ‘ह्रस्व दिर्घ’हल्ला गरेजस्ता रुचिकर छैन । दुर्बल पक्ष चलचित्रमा पात्रहरुको भीड छ । सामान्य भूमिकामा चर्चित कलाकारहरु उभिएर दुईचार संवाद…