काठमाडौं १२ भदौं । नेपाली चलचित्र क्षेत्रमा काम गरेर अमेरिका पुगेका कलाकारहरुले वेब सिरिज ’घर बट इन अमेरिका’ ल्याउने भएका छन् । अमेरिकामा रहेका नेपाली कलाकारहरूको विशेष प्रस्तुतिमा बनेको वेब सिरिज ’घर बट इन अमेरिका’को फस्ट लुक पोस्टर सार्वजनिक गरिएको हो । यस सिरिजको निर्देशन बिमलेश अधिकारीले गरिरहेका छन्, जसले हालै सामाजिक सञ्जालमार्फत फस्ट लुक…