२९ कात्तिक । चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ सर्वाधिक कमाउने चलचित्र बनेको छ । चलचित्रले प्रदर्शनको १४औँ दिनसम्म आइपुग्दा २७ करोड रूपैयाँ सङ्कलन गरेको छ । कात्तिक १५ गतेदेखि चलचित्र प्रदर्शनमा आएको हो । निर्माता विनोद पौडेलले चलचित्रले मंगलवारसम्म २५ करोड तीन लाख र बुधबार दुई करोड रूपैयाँको हाराहारीमा व्यापार गरेको जानकारी दिए । यो चलचित्रले एकै…