काठमाडौं १३ असार । यो चलचित्रको टिजर युट्युबको लागि नेपाल ट्रेन्डिङको नम्बर २ स्थानमा पुगेको छ । १ मिनेट २० सेकेन्ड लामो टिजरमा प्रदिप खड्का, आना शर्मा, र नवप्रवेशी दिव्या रायमाझीका रोमान्टिक दृश्यहरूलाई प्रस्तुत गरिएको छ भने चलचित्रमा तनावपूर्ण सम्बन्धहरूको चित्रणले थप रहस्य कायम गरेको छ । राजबल्लभको संवादले चलचित्रको कथा कस्तो हुन सक्छ भन्ने…