२२ असार २०८३, सोमबार | Mon Jul 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

गायिका समीक्षा अधिकारीलाई डेंगु संक्रमण

८ असोज । लोकप्रिय गायिका समीक्षा अधिकारीलाई डेंगी संक्रमण भएको छ । उनी आफैंले आफूलाई डेंगी पुष्टि भएको सामाजिक सञ्जालमार्फत जानकारी गराएकी छन् । समीक्षा पछिल्ला दिनमा व्यस्त गायिकामा पर्छिन । मेला महोत्सवदेखि स्टेज कार्यक्रममा उनको डिमाण्ड बढ्दो छ । तीजको अवसरमा जापान र अष्ट्रेलिया लगायतका देशमा आफ्नो प्रस्तुति दिएर फर्किएकी उनी केही दिनमा अमेरिका…