२९ साउन । जितु नेपाल र नीति शाह अभिनित फिल्म ‘ज्वाइँ साब’ को प्रदर्शन मिति तय भएको छ। यो फिल्म दसैँको फूलपाती अर्थात असोज २४ गते रिलिज हुने पक्का भएको हो। निर्माणटिमले एक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो। सार्वजनिक पोस्टरमा जितु र नीतिलाई बेहुलाबेहुलीको पहिरनमा देख्न सकिन्छ। योसँगै जितुको फिल्म दीपकराज गिरी…