ललितखबर २६ साउन । आजकल साउनको अन्तिम साता ललितपुरको धापाखेलमा मेला चलिरहेको छ । यहाँ हरेक साँझ सयौं युवायुवती मेला भर्न आउँछन् अनि गीतसंगीतमा झुम्ने गर्दछन् । साउन ११ गतेदेखि धापाखेल जेम्स स्कूल नजिकै हरेक दिन दर्शकको भीड हुन्छ । राष्ट्रियस्तरका चर्चामा आएका कलाकारले मिठो गीतसंगीतका कारण यहाँ भीड बढेको हो । सधैं झैं शुक्रबार…