ललितखबर १७ जेठ । निर्माता तथा अभिनेता दिपकराज गिरीले चलचित्र छक्का पञ्जा ५ निर्माणको घोषणा गरेका छन् । सामाजिक सञ्जालमार्फत चलचित्रको पोस्टर सार्वजनिक गर्दै उनले चलचित्रको घोषणा गरेका हुन् । सार्वजनिक पोष्टरमा दिपकराज गिरी र अभिनेत्री बर्षा सिवाकोटी फिचर्ड छन् । सँगै केदार घिमिरे ‘माग्नेबुढा’ छाता बोकेर उभिएका छन् । कमेडी विधा(जनरा)मा चलचित्र निर्माण गरिरहेका…