काठमाडौं ६ भदौं । चलचित्र ‘एक्टरः टेक वान’को पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा चलचित्रका मुख्य कलाकार प्रदीप खड्का फिचर्ड छन् । पोस्टरमा प्रदीपका पाँच तस्बिर छन् । घाइते तस्बिर, नेपाली पोसाकमा रहेको तस्बिर, पाइलटको पोसाकमा रहेको तस्बिर, लामो कपालमा क्याजुल पोसाकमा रहेको तस्बिर र हल्का जाडोमा स्वेटर लगाएका पाँच लुकमा प्रदीप फिचर्ड छन् ।…