२९ साउन । चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि तीन जनाको आवेदन परेको छ। फिल्म निर्देशक दिनेश डिसी, अभिनेत्री करिश्मा मानन्धर र संस्कृतिकर्मी राजेशकुमार थापामगरले आवेदन दिएका हुन्। आज (मंगलबार) दिउँसोसम्म यी तीन जनाले आवेदन दिएको चलचित्र विकास बोर्डले जनाएको छ । आवेदन दिने मिति भोलि (बुधबार) सम्म छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले साउन…