काठमाडौँ १९ जेठ । सिनेमाण्डुमा महिला चलचित्रकर्मीको सङ्ख्या भने कम छ । विशेष गरी चलचित्र निर्देशक, निर्मातासँगै प्राविधिकको सङ्ख्या कम रहेको यस क्षेत्रमा क्रियाशील महिला चलचित्रकर्मीहरूले नै बताउने गरेका छन् । महिलाले कमै मात्रामा नेतृत्वदायी भूमिका पाएका पनि उनीहरूको भनाइ छ । यस्तै विषयमा काठमाडौँमा जारी २१औँ काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) मा छलफल…