१३ साउन । मोडल दुर्गेश थापाले अबदेखि उट्पट्याङ गीत नगाउने बताएका छन् । आइतबार आयोजित ‘झुम्का हरायो’ बोलको गीत सार्वजनिक गर्न आयोजित समारोहमा दुर्गेशले अब सबै मान्छेले सुन्ने र हेर्ने टाइपको गीत बनाउने बताए । ‘उमेर पनि बढ्दै गएर होला, अब चाहिं सबै मान्छेले सुन्ने र सबै मान्छेको अगाडि हेर्ने टाइपको बनाउनुपर्छ भन्ने मेरो दिमागमा…