९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फिल्म तिमी कसको ? को छायांकन ८० प्रतिशत पुरा

२ फागुन ०७८, तेह्रथुम । नेपाली कथानक चलचित्र तिमी कसको ? तेह्रथुममा छायांकन सकिएको छ । यस जिल्लाको पर्यटकीय क्षेत्रहरूमा ८० प्रतिशत छायांकन सम्पन्न भएको बताइएको छ । माघको दोस्रो हप्ताबाट छायांकन सुरु भएको चलचित्र शनिबार तेह्रथुमको चोलुङ पार्कमा ८० प्रतिशत सम्पन्न गरी टोली आइतबार काठमाडौ फर्किएको चलचित्रका निर्देशक तथा निर्माता जीवन श्रेष्ठले बताए ।…