काठमाडौँ २६ जेठ । चलचित्र ‘जेरी अन टप’ मा अभिनेता अनमोल केसीसँगै आँचल शर्मा पनि अनुबन्धित भइकी छिन् । चलचित्र ‘फर्की फर्की’ को सफलतापछि अभिनेता अनमोल केसी अर्को चलचित्र ‘जेरी अन टप’ को तयारीमा जुटिसकेका छन् । यही जेठ अन्तिमबाट छायांकन गर्न लागिएको चलचित्रमा उनको जोडी अभिनेत्री आना शर्मासँग बाँधिने निश्चित भइसकेको छ । यसैबीच,…