२ पुस २०८२, बुधबार | Wed Dec 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फिल्म ‘दो और दो प्यार’ मार्च २९ मा रिलिज हुने

४ पुस । विद्या बालन अभिनित फिल्म ‘दो और दो प्यार’ मार्च २९ मा रिलिज हुने भएको छ। फिल्ममा विद्यासँगै प्रतीक गान्धी, इलियाना डिक्रुज र सेन्थिल रामामूर्ति देखिनेछन्। टोप गुहा ठाकुरले निर्देशन गरेको यो फिल्म निर्देशकका रुपमा उनको डेब्यू बलिउड फिल्म हो।