३० चैत्र । चलचित्र ‘द रेड सुटकेस’ र ‘डिग्री माइला’ आजबाट देशभर प्रदर्शन भएको छ । बिहीबारदेखि चलचित्र ‘द रेड सुटकेस’ देशभरिका हलमा अग्रिम टिकट बुकिङ खुला भइसकेको छ । निर्माण कम्पनी आइसफल प्रोडक्सनका अनुसार ५० शोसहित चलचित्र प्रदृशन हुन लागेको जानकारी दिएको छ । क्यूएफएक्सका हलमा भने यो चलचित्र प्रर्दशन हुने छैन । गत…