काठमाडौँ २६ चैत्र । चलचित्र ‘एक्लो–१’ एक पोस्टर सार्वजनिक गरिएको छ । प्रदिप शाहीको निर्देशन रहने अभिनेता प्रदिप खड्काको साईफाई–जोम्बी थ्रिलर सिक्वेलका रुपमा निर्माण गर्न लागेको जानकारी दिएको छ। निर्देशक शाहीले सिनेमा ट्राइलोजी(तीन भाग) मा निर्माण हुने बताए। नाम घोषणा गर्दै सार्वजनिक गरिएको यो चलचित्रको पोस्टरले ‘एक्लो–१’ हाल बनिसकेका र बन्दै आइरहेका चलचित्रभन्दा फरक स्वादमा…