३० चैत । दिनेश राउत निर्देशित फिल्म ‘पुजार सार्की’को टिजर सार्वजनिक भएको छ । शुक्रबार रिलिज भएको टिजरमा आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह सहित अभिनेत्रीद्वय अञ्जना बराइली र परीक्षा लिम्बुलाई प्रस्तुत गरिएको छ । यस फिल्ममा जातीय विभेद विरुद्ध समाजका तीन पात्रहरूले गर्ने साझा सङ्घर्षको कथा समेटिएको छ । विकास सुवेदीको लेखन रहेको…