१८ बैशाख २०८१, मंगलबार | Tue Apr 30 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


विवाह बन्धनमा बाँधिइन् गायिका एलिना चौहान (तस्बिरहरू)



५ वैशाख । गायिका एलिना चौहान वैवाहिक बन्धनमा बाँधिएकी छन् । झापाको बिर्तामोडस्थित बिर्ता पार्टी प्यालेसमा आयोजित वैवाहिक समारोहमा उनले बागलुङका विष्णु सापकोटासँग लगनगाँठो कसेकी हुन् ।

विष्णु जन्ती लिएर मंगलबारै झापा पुगेका थिए । उनी बागलुङबाटै गएका हुन् । मंगलबार उनीहरूको मेहन्दी समारोह थियो । बुधबार परम्परागत रीतिरिवाजपूर्वक विवाह भएको हो । अहिले पार्टी प्यालेसमा विवाह समारोह चलिरहेको छ ।

अस्ट्रेलियामा बस्दै आएका विष्णु पनि केही समयअघि नेपाल फर्किएका थिए । एलिना र विष्णु केही समयदेखि प्रेममा थिए ।

 

प्रकाशित मिति : ५ बैशाख २०८१, बुधबार  ८ : ०८ बजे