ललितखबर ५ वैशाख । गायिका एलिना चौहान विवाहपछि अन्मिएर श्रीमान्सँग आफ्नो घर जाने क्रममा रोएकी छिन् । आज गायिका एलिना चौहान प्रेमी विष्णु सापकोटासँग विवाह बन्धनमा बाँधिएकी छिन् । उनले बुधबार लामो समयदेखि प्रेमी रहेका सापकोटासँग परम्परागत रुपमा विवाह बन्धनमा बाधिएकी हुन् । विष्णु केही समयदेखि अस्ट्रेलिया बस्दै आएका छन् भने एलिना नेपालमै गायनमा सक्रिय…