ललितखबर २६ माघ । राजधानीमा विहीबार साँझ चलचित्र दयारानी हेर्न पुगेका कलाकारहरुले चलचित्र हेरेपछि कलाकार र चलचित्रको प्रशंसा गरेका छन् । चलचित्र हेरेपछि निर्माता तथा कलाकार खगेन्द्र लामिछानेले चलचित्र हेर्दा बोर नहुने बताए । ‘चलचित्र चाडै सकिएको महसुस भयो । शायद राम्रो लागेर होला’ उनले भने । निर्देशक तथा लेखक माओत्से गुरुङ सबैको सकारात्मक प्रतिकृयाले…