काठमाडौँ १७ चैत । अधिकाशं चलचित्र हल सञ्चालकले सरकारलाई कर तिर्न अटेर गर्ने गरेका छन् । चलचित्र भवन सञ्चालक, प्रदर्शक तथा वितरकको संस्था नेपाल चलचित्र सङ्घको ४९औँ साधारणसभामा अध्यक्ष चलचित्र बोर्डका भुवन केसीले केही प्रदर्शकले कर नतिरेको गुनासो गरे । अध्यक्ष भुवन केसीले हल सञ्चालकलाई समयमै कर तिरेर सरकारलाई सहयोग गर्न आग्रह गरेका छन् ।…