६ चैत्र । अभिनेता विपिन र अभिनेत्री सुरक्षा उत्कृष्ट घोषित भएका छन् । सातौं नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ)मा अभिनेता विपिन कार्की र अभिनेत्री सुरक्षा पन्त उत्कृष्ट घोषित भएका हुन् । सोमबार महोत्सवको समापन समारोहमा विपिनले फिल्म ‘एक भागवत एक गीता’बाट उत्कृष्ट अभिनेताको अवार्ड पाउन सफल भए भने अभिनेत्री सुरक्षा पन्त चलचित्र ‘बुलाकी’बाट उत्कृष्ट…