ललितखबर १० चैत्र । नेपाली चलचित्र क्षेत्रकी मेहनती कलाकार हुन्, आँचल शर्मा । उनले आफ्नो सुन्दर फिगर बनाउन औधि मेहनत गरेकी छिन् । उनले यो सुन्दर जिउडाल बनाउन नियमित जिम जाने, स्वस्थ्यबद्र्धक खानेकुरा खानेदेखि प्राकृतिक सुन्दरताका लागि कुनै कसर बाँकी नराखी शरिरको ख्याल राख्ने गरेकी छिन् । उनी सार्वजनिक समारोहमा उपस्थित हुँदा पोशाकको छनौटमा पनि…