२३ असोज । विश्व कृतिमानी वरिष्ठ साहित्यकार सुरेन्द्र महर्जन ’अमर’ को रचनामा नेपाल भाषामा तयार भएको ’’जि खोपय् च्वम्हँ हिरो’’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक म्युजिक भिडियोमा आराध्य लक्ष्मी खड्गी र सुरज श्रेष्ठको मुख्य अभिनय रहेको छ भने उक्त भिडियोको कथा अनुसार चलचित्रमा झैं बाबु तामाङलाई खलनायकको भूमिकामा देखिन्छन् । निर्देशक…