अग्लो शरिर, गोरो र चट्ट मिलेको अनुहार अनि सधै टिपटिप भएर हिड्ने स्मार्ट युवक मात्रै हिरो हुन्छ भन्ने मान्यता अभिनेता विपिन एक्लैले भत्काइदिएका छन् ललितखबर १५ मंसिर । सात बर्षअघि निर्देशक दिपेन्द्र के खनालको समूहले चलचित्र ‘पशुपतिप्रसाद’ निर्माण गरे । सामान्य कथामा लगभग १५ दिन पशुपति क्षेत्रमा सुटिङ गरेर बनाइएको यो चलचित्रले नेपाली चलचित्रको परिभाषा…