२७ मंसिर । दक्षिण भारतीय फिल्म ‘सालार’ का लागि नेपालकी मेनुका पौडेलले गाएको गीत सार्वजनिक भएको छ। हम्बेल पिक्चर्स युट्युव च्यानलमार्फत ‘सालार’ मा समावेश ‘ सुरज ही छावं बनके’ बोलको हिन्दी गीत सार्वजनिक गरिएको हो। यो गीत गाएसँगै मेनुकाले भारतको पार्श्वगायनमा डेब्यू गरेकी छिन्। मेनुकाले केहीदिनअघि इण्डियन आइडलको पछिल्लो एपिसोडमा सालारको लागि गीत गाएको जानकारी…