विवाहपुर्वको सम्बन्ध तोडिदा हो फिर्ता लैजाउ, मलाई तिमी मनपर्न छाड्यो भन्न नहुने १५ असोज । नेपाली रजतपटका अभिनेता प्रदिप खड्काले अर्का अभिनेता अनमोल केसीप्रति कडा कटाक्ष गर्दै कानूनी राजको विकल्प नभएको सामाजिक सञ्जालमा लेखेका छन् । उनले अभिनेता अनमोलले चलचित्र रामायण खेल्न बैना लिएको तर पछि चलचित्र खेल्न नमानेको तर्फ इसारा गर्दै ’विवाहपुर्वको सम्बन्ध तोडिदा…