काठमाडौँ २२ भदौं । राजधानीमा बुधाबार डा. कार्तिक नामक चलचित्रको शुभमुर्हुत गरिएको छ । कृष्ण जन्माष्टमीको अवसर पारेर बरिष्ठ कलाकारहरु बशुन्धरा भुषाल, शर्मिला मल्ल र चैत्यदेविलगायतले क्यामेरा पुजा गरेर शुभ मुर्हुत गरेका छन् । चलचित्र नेपाली र हिन्दी देवै भाषामा निर्माण गर्न लागिएको बताइएको छ । शुभ मुर्हुतसँगै सुर्टिङ सुरु गरिएको छ । चलचित्रको निर्देशम…