१५ कात्तिक । निर्देशक प्रदीप भट्टराईको निर्देशनमा निर्माण हुने सिनेमा ‘जात्रा’को तेस्रो शृङ्खला ‘महाजात्रा’को बुधवार शोभा भगवतीस्थित विजयश्वरी मन्दिरमा पूजा गर्दै शुभ मुहूर्त र छायांकन सुरु गरिएको छ । निर्माण कम्पनी षट्कोण आर्ट्सले ‘महाजात्रा’को छायांकन बुढानीलकण्ठमा निर्माण गरिएको सेटबाट सुरु भएको जानकारी दिएको हो । विश्व शान्तिको कामना गर्दै बौद्ध गुरुले अग्नि हवन पूजा गरेका…