अशोक शिवाकोटी ‘रंगमञ्च सेलाइरहेको छ, राम्रा प्रस्तुतिहरु छैनन् भनेर थियटरबाट दर्शकहरु टाढिन थालेको समयमा बाल रंगकर्मीहरु थियटरहरुमा आफ्ना दमदार प्रस्तुतिहरु लिएर व्यावसायिक रंगकर्मको बिंडो थाम्न उदाइरहेका छन् । यसको पछिल्ला उदाहरण बनेका छन् लोयोला सेकेण्डरी स्कुल, गैरीगाउँका बाल रंगकर्मीहरु । यही भाद्र १,२ र ३ गते ओजस थिएटर (शैली थिएटर), रातोपुलमा ‘हराएकी म’ शिर्षकको नाटक…