२० असोज । राजधानीमा चलचित्र बानर सेनाको विशेष शो आयोजना गरिएको छ । चलचित्र हेर्न हलमा कलाकार, पत्रकार र शुभेच्छुकहरु पुगेका थिए । चलचित्र हेरेपछि चलचित्र निर्देशक शोभित बस्नेतले चलचित्र क्षेत्रमा प्रवेश गरेकोमा अर्पण गिरी (अरमान जंग)लगायतको टिमलाई शसवागत गर्दै शुभकामना दिए । उनले भने, ‘अभिनेता अर्पण गिरीको पहिलो प्रयास राम्रो छ । अझैं…