१६ असोज । आगामी तिहारको छेको पारेर कार्तिकको २४ गतेबाट प्रर्दशनमा आउन लागेको चलचित्र ‘दिमाग खराब’को गीत ‘झम्के झमा झम’ सार्वजनिक भएको छ । राजधानी काठमाडौंमा भव्य कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको यस गीतमा चलचित्रका कलाकारहरु स्वस्तिमा खड्का, नायकहरु दयाहाङ राई, खगेन्द्र लामिछाने, अर्पण थापा, कलाकार बिजय बराल, पुष्कर गुरुङ, नायिका सुपुष्पा भट्टको नृत्य हेर्न…