१२ असाेज । रियालिटी शो ’एनआरएन द सिङगर’ को लागि भोटिङ खुला भएको छ । ‘खोजी एउटा उत्कृष्ट प्रवासी नेपाली आवाज’ को मूल मन्त्रका साथ सुरु भएको प्रतियोगितामा गत सेप्टेम्बर ९ देखि २२ सम्म भिडियो पठाएर अडिसन गरिएको थियो । प्राप्त अडियोबाट छनोट गरिएका उत्कृष्ट ४० कलाकारका प्रस्तुतिहरु स्पेस फोरके टेलिभिजनबाट प्रसारण भइसकेका छन् ।…