विराटनगर । महानायक राजेश हमालले जननिर्वाचित सरकारको साटो चुनावी सरकार सञ्चालन हुनु लोकतन्त्रका लागि विडम्बनापूर्ण भएको बताएका छन्। झापाको बिर्तामोडमा इस्टर्न सहारा कम्पनी लिमिटेडको तेस्रो साधारण सभामा बोल्दै उनले लोकतान्त्रिक व्यवस्थामा जननिर्वाचित सरकार नै अनिवार्य हुने धारणा राखे। हमालले केही समयपछि हुने निर्वाचनले जननिर्वाचित सरकार गठन गर्ने विश्वास व्यक्त गर्दै अहिले निर्णय गर्ने शक्ति जनसमुदायकै…