३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सुरक्षा खतरा देखाउँदै काठमाडौंमा आदिपुरुषको प्रदर्शन रद्द

१ असार । काठमाडौंका सबै हलहरूले भारतीय फिल्म आदिपुरुषको बिहानी प्रदर्शन रद्द गरेका छन् । चलचित्रमा रहेको विवादित वाक्यांशलाई लिएर सुरक्षा खतरा देखाउँदै काठमाडौं उपत्यकाका सबै फिल्म हलले आज बिहानको प्रदर्शन रोकेका हुन् । क्यूएफएक्स, आइएनआई, बिग मूभिज, वान सिनेमाज्सहित मल्टिप्लेक्सले बिहानी शोलाई स्थगित गरेका छन् ।